×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुटवल पावरको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ४७.४० प्रतिशतले घट्यो खुद नाफा

PRIME CA

बुटवल पावरको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ४७.४० प्रतिशतले घट्यो खुद नाफा

२७ श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा  कम्पनीको खुद नाफा ४७.४० प्रतिशतले घटेर २६ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा ५० करोड १८ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै कम्पनीको अन्य  आम्दानी ६८ करोड ७७ लाख रुपैयाँबाट घटेर  ४ करोड २९ लाख रुपैयाँमा पुगेको छ ।

बुटवल पावरको सेयर पुँजी ३ अर्ब २४ करोड ६३ लाख रुपैयाँ र अन्य इक्विटी ३ अर्ब ७४ करोड ९३ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी घटेर ८ रुपैयाँ १३ पैसा र  प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: