×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपर तामाकोशीको हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अपर तामाकोशीको हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित

Artha Sarokar

३ भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावरको साधारण सभाबाट शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको १४ औँ वार्षिक साधरण सभाले  १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब २९ करोड रुपियाँ रहेको छ भने हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी २० अर्ब ५८ करोड रुपियाँ पुग्ने छ । हाल अपर तामाकोशीको सेयर मूल्य ५ सय भन्दा कम रहेको छ । तामाकोशीको १० करोड ५९ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भइसकेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी