काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको सेयर बिक्री खुला गरेको छ । लघुवित्तले आज भदौ ९ गतेदेखि संस्थापक समूहको १३ हजार ७ सय १५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । न्यूनतम प्रतिकित्ता ६ सय ५० का दरले सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघ संस्थाहरुले उक्त सेयरमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, टेकु , काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । लघुवित्तका विद्यमान अन्य संस्थापक सेयरधनीको आवेदन नपरेको हुँदा अन्य व्यक्ति वा संघ संस्थाले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्