काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से ) ले सुचिकृत कम्पनीहरुलाई वार्षिक तथा त्रैमासिक वित्तिय विवरण पेश गर्न निर्देशन दिएको छ ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकृत संगठित संस्थाहरुले वार्षिक तथा त्रैमासिक वित्तीय विवरण विद्युतीय प्रति पेश गर्नुपर्ने व्यवस्था रहेको छ । त्यस अनुसार वित्तीय विवरण पेश गर्न नेप्सेले निर्देशन दिएको हो ।
नेप्सेले तोकेको समय भित्र वित्तिय विवरण पेश नगरेमा नियमअनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्