काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण हुने भएको छ । हाइड्रोपावरको वार्षिक साधारण सभा असोज ८ गते हुने भएको हो । सभा जर्मन हाउस एण्ड हस्पिटालिटी गठ्ठाघरमा दिउँसो २ बजेबाट सुरु हुनेछ कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो गर्ने निर्णय गरेको हो ।
यस्तै, कम्पनीले ८.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव समेत रहेको छ । आर्थिक वर्ष २०७/८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि राखिएको कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्