×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसियन लाइफ इन्स्योरेन्सको १५.२६% लाभांश बिमा समितिबाट स्वीकृत, लाभांश प्रस्ताव अब वार्षिक साधारणसभामा लगिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एसियन लाइफ इन्स्योरेन्सको १५.२६% लाभांश बिमा समितिबाट स्वीकृत, लाभांश प्रस्ताव अब वार्षिक साधारणसभामा लगिने

Artha Sarokar

२२ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश नियामक बिमा समितिले स्वीकृत गरेको छ । कम्पनीलाई आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १४.५० प्रतिशत  बोनस सेयर र कर तिर्न ०.७६ प्रतिशत नगद गरी कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्न समितिले स्वीकृति दिएको हो ।

अब कम्पनीले लाभांश प्रस्ताव वार्षिक साधारणसभामा लैजाने भएको छ । सभाबाट पारित भएपछि मात्र सेयरधनीले सो लाभांश पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी