काठमाडौं । गरिएको भूकम्पको धक्का महशुस गरिएको छ ।
बुधबार ३ बजेर ८ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको हो । भूकम्प ४.४ म्याग्नेच्युटको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । काठमाडौं उपत्यका आसपासका जिल्लाहरुमा गएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक रहेको केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा पनि महसुस गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्