काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ । बैंकले २ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १९.६२ प्रतिशतले धेरै हो ।
बैंकले अघिल्लो वर्षको यसै अवधिमा १ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ३७.४१ प्रतिशत र सञ्चालन नाफा ९७.३२ प्रतिशतले बढेको छ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।
साथै, एक्सेलको रिर्जभ कोषमा ४० करोड २९ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्म बैंकले ११ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको एक्सेल बैंकले १० अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ०१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८९ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्