×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इस्टर्न हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

इस्टर्न हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

Artha Sarokar

२८ कार्तिक २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इस्टर्न हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

हाइड्रोपावरको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनएमबि क्यापिटलले गर्ने भएको छ ।

हाइड्रोपावरले केही समयअघि मात्र आइपीओ जारी गरेको थियो । नेप्सेमा यसको सेयर सूचीकृत हुन भने बाँकी छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी