काठमाडौं । पिपुल्स पावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा १ लाख ४५ हजार रुपैयाँ घाटा व्यहोरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २१ लाख २२ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । गत वर्षको चौथो त्रैमासको तुलनामा यसको नोक्सानी घटेको हो । असोज मसान्तसम्ममा कम्पनीको अन्य आम्दानी भने १७ हजार रुपैयाँबाट बढेर ५ लाख ५ हजार रुपैयाँ पुगेको छ ।
अन्य आम्दानी बढ्दा घाटा घटेको हो । पिपुल्सको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ रहको छ । जगेडा कोष १ करोड ५० लाख ५ हजार रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ३९ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्