×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोकुल बाँस्कोटामाथि दोहोरो मतले हावी भए कांग्रेसका हुमागाई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गोकुल बाँस्कोटामाथि दोहोरो मतले हावी भए कांग्रेसका हुमागाई

Artha Sarokar

६ मंसिर २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काभ्रे । काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईभन्दा दोहोरो अंकले पछि परेका छन् ।

मतगणनाको पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेसका हुमागाईले ४ हजार ११५ मत प्राप्त गर्दा एमालेका बाँस्कोटाले २ हजार ८५३ मत पाएका छन् । बाँस्कोटा हुमागाईभन्दा १ हजार २६२ मतले पछि छन् ।

त्यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका दनेश हुमागाईले भने ५४९ मतसँगै तेस्रो स्थान पछ्याईरहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी