नवलपरासी । नवलपरासी निर्वान क्षेत्र नं. १ मा नेपाली कांग्रेसका बिनोद चौधरीले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणाम अनुसार चौधरीले हालसम्म ९ हजार ९ सय १ मत प्राप्त गरेका छन् ।
त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वीका रुपमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेत ठकुरीले ९ हजार ५ सय ६५ मत पाएर दोस्रो स्थानमा झरेका छन् । सुरुवातदेखि अग्र स्थानमा रहेका चौधरीलाई बीचमा घण्टीका उम्मेदवार सेनले पछि पारेका थिए ।
त्यस्तै, जनता प्रगतिशिल पार्टीका हृदयेश त्रिपाठी भने सुरुदेखि नै तेस्रो स्थान पछ्याईरहेका छन् । उनले ७ हजार ५०० मत प्राप्त गरेका छन् । त्यस्तै, राप्रपाका उम्मेद्वार भोजराज ढकालले भने १८ सय ३१ मत ल्याएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्