×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रौतहटबाट एकीकृत समाजवादीका माधव नेपाल विजयी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रौतहटबाट एकीकृत समाजवादीका माधव नेपाल विजयी

Artha Sarokar

८ मंसिर २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । नेपाल ३३ हजार ५२२ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

नेपालले उनका प्रतिद्वन्द्वी नेकपा एमालेका अजय गुप्तलाई ७ हजार मतान्तरले पराजित गरेका हुन् । अजय २६ हजार ५२२ मतसहित दोस्रो भएका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी