काभ्रे । काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बास्कोटाले २ हजार बढी मतको अग्रता कायम गरेका छन् । बाँस्कोटाले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईसँग फराकिलो मतान्तर बढाएका छन् ।
पछिल्लो मत परिणाम अनुसार बाँस्कोटाले २८ हजार ८९० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शिवप्रसाद हुमागाईले २६ हजार ८१८ मतसहित दोस्रो स्थान पछ्याईरहेका छन् । बाँस्कोटा र हुमागाईबीचको मतान्तर २ हजार ७२ रहेको छ ।
त्यस्तै सोही क्षेत्रबाट चुनाव लडेका राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले ६ हजार ६८० मत प्राप्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्