×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झापा ४ को प्रदेशसभा (२) मा राप्रपाका सिटौला निर्वाचित

PRIME CA

झापा ४ को प्रदेशसभा (२) मा राप्रपाका सिटौला निर्वाचित

अर्थ सरोकार

९ मंसिर २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

झापा । झापा क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेशसभा (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भक्ति सिटौला निर्वाचित भएका छन् ।

सिटौलाले १९ हजार ४५ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार एकराज उप्रेतीले १५ हजार ७१ मत प्राप्त गरेका छन् ।

झापा क्षेत्र नं ४ को (१) मा नेकपा (एमाले) का उम्मेदवार राधाकृष्ण खनाल निर्वाचित भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: