×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकले ३० प्रतिशत लाभांश दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नबिल बैंकले ३० प्रतिशत लाभांश दिने

Artha Sarokar

२५ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नबिल बैंक लिमिटेडले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको संचालक समितिको बैठकले गतवर्षको मुनाफाबाट ३० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको १८.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागिसमेत ११.५ प्रतिशत नगद लाभांश गरि कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीका लागि प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति  र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी