×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवम् सिमेन्टद्वारा १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

शिवम् सिमेन्टद्वारा १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

Artha Sarokar

२९ मंसिर २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शिवम् सिमेन्टले गत वर्षको नाफाबाट १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई कर सहित लाभांश वितरण गर्ने  निर्णय गरेको हो ।

अघिल्लो वर्ष कम्पनीले सेयरधनीलाई २९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारण सभा बोलाएको छ । प्रस्तावित लाभांश कम्पनीको साधारणसभाबाट अनुमोदन भएपछि वितरण गरिने भएको छ ।

सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्दैछ । तथर्श, पुस १९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी