×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको १०.४७ प्रतिशत लाभांश घोषणा, आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महालक्ष्मी विकास बैंकको १०.४७ प्रतिशत लाभांश घोषणा, आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिने

Artha Sarokar

३ पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्ताहरुलाई १०.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र कर सहित ६.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिने बैंकले जनाएको छ । गत वर्ष महालक्ष्मीले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत  नगद लाभांश गरी २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी