Skip to content
LAXMI SUNRISE BANK

बिष्णु पौडेल अर्थमन्त्री बन्दै, सोमबार सपथ ग्रहण !

अर्थ सरोकार

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारमा बिष्णु पौडेल अर्थमन्त्री बन्ने भएका छन् । एमाले उपाध्यक्षसमेत रहेका पौडेल अर्थमन्त्री बन्ने पक्का भएका हुन् । उनी उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने भएका हुन् ।

उनी नेपाली सेयर बजारले रुचाएको अर्थमन्त्री हुन् । उनकै पालामा नेपालको सेयर बजारले अल टाइम हाई चुमेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK