Skip to content
LAXMI SUNRISE BANK

सोमबार देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

अर्थ सरोकार

काठमाडौं । सरकारले माघ २ गते (भोली) शोक बिदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पोखरामा भएको विमान दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको हो ।

आइतबार बिहान काठमाडौंबाट चालक दलका ४ सदस्यसहित ६८ जना यात्रु बोकेर यति एयरलाइन्सको विमान पोखरा उडेको थियो । ‘ल्यान्डिङ क्लियरेन्स’ लिईसकेको विमान पोखराको पुरानो विमानस्थलको पछिल्लो भागमा रहेको सेती खोँचमा दुर्घटना भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK