Skip to content
LAXMI SUNRISE BANK

डा. तासिमा कार्कि बनिन् स्वास्थ्य राज्यमन्त्री

अर्थ सरोकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेकी छिन् ।

मन्त्री बनेसँगै कार्कीले राष्ट्रपतिको कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ लिएकी छिन् ।

३३ वर्षीया कार्की ललितपुर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी थिइन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK