×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

९ किलो सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट क्यानडेली नागरिक पक्राउ, थप अनुसन्धान जारि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

९ किलो सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट क्यानडेली नागरिक पक्राउ, थप अनुसन्धान जारि

१९ माघ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले ९ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

गएराती दुवैबाट काठमाडौं आएका मोहम्मद कमाल माहगौबलाई भन्सार जाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो । क्यानडाका नागरिक कमाललाई ९ किलो ९३५ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी सेमी लिक्युड सुन बोकेको थिए । उनलाई केएमसी अस्पतालमा स्वास्थ्य परीक्षण गरी थप अनुसन्धानका लागि महानगरी प्रहरी वृत्त गौशाला पठाएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी