काठमाडौं । नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नरको निधनप्रति आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान)ले दुःख व्यक्त गरेको छ । आइतबार बिहान ६ः३० बजे नर्भिक अस्पतालमा ९५ वर्षको उमेरमा निधन भएका हिमालय शमशेर जंगबहादुर राणको शोकमा एक विज्ञप्ती जारी गर्दै इमानले दुःख व्यक्त गरेको हो ।
‘नेपाली बैंकिङ क्षेत्रमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदान ऐतिहासिक छ । आर्थिक मिडिया सञ्चालक संघ स्व.जबराज्युप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै दिवंगत आत्मालको चीरशान्तिको कामना गर्दछ’– विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै, स्व.जबराको निधनमा शोक व्यक्त गर्दै इमानले शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्न शक्ति प्रदान होस् भन्ने कामनासहित गहिरो समवेदना समेत प्रकट गरेको छ । इमानको विज्ञप्तीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्