Skip to content
LAXMI SUNRISE BANK

‘म विरुद्धको लान्छाना प्रमाणित भए टुँडिखेलमा लगेर झुन्ड्याईदिए हुन्छ, नेपालको बाहेक नागरिकता छैन’ : हमाल

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले आफुविरुद्धको लान्छाना प्रमाणित भए आफु टुँडिखेलमा झुन्डिन तयार भएको बताएका छन् । बोर्डले आज गरेको एक विशेष अन्तरक्रिया कार्यक्रममा हमालले यस्तो बताएका हुन् । उनीविरुद्ध दोहोरो नागरिकता लिएको र पैसा उठाएको भन्दै विभिन्न संचारमाध्यममा समाचारहरु आएका थिए ।

उनले आफ्नो नेपालको बाहेक अन्य देशको नागरिकता नरहेको दाबी गरे । संचारमाध्यममा आएका आफुविरुद्धका खबर कपोकल्पित भएको दोहोर्याउँदै उनले त्यसमा कुनै पनि सत्यता नरहेको दाबीसमेत गरे  ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK