काठमाडौं । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बिशाल बजार कम्पनी लिमिटेडको सञ्चालकमा नियुक्त भएकी छिन् ।
अर्थ मन्त्रालयको मन्त्रिपरिषद्को निर्णयबाट पोखरेल कम्पनीको सञ्चालकमा मनोनित भएकी हुन् । सञ्चालकमा मनोनित भएसँगै पोखरेलले पदमा रहुञ्जेलसम्म कम्पनीको सुधार र व्यवस्थापनका लागि काम गर्ने प्रतिवद्धता समेत गरेकी छिन् ।
‘पदमा रहँदा नेपाल सरकारको पूर्ण तथा आंशिक स्वामित्व भएका सार्वजनिक निकायका संचालकले निर्वाह गर्नुपर्ने काम, कर्तब्य, आचरण र कानूनको अधिनमा रहि कम्पनीलाई सुधार गर्नेतर्फ निष्ठापुर्वक लागी रहनेछु । यस कम्पनीलाई मेरो कार्यकालमा स्वच्छ, पारदर्शी र विवादरहित बनाउन प्रतिज्ञा गर्दछु ।’- उनले लेखेकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्