×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छ्याङदी हाइड्रोपावरले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

छ्याङदी हाइड्रोपावरले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

Artha Sarokar

१४ फाल्गुन २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनीले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः१.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । यसअघि आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारण सभाबाट पारित भएको ४० प्रतिशत हकप्रद सेयर प्रस्ताव भने रद्द गरेर अहिले १५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

हकप्रद प्रस्ताव नियामक निकायको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभामा पेश हुने कम्पनीले जानकारी गराएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी