अर्थमन्त्री विष्णु पैडेलद्धारा राजिनामा ! अर्थ सरोकार १५ फाल्गुन २०७९, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै उपप्रधानसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलसहित सबै मन्त्रिहरुले राजिनामा दिएका छन् । एमालेले सरकारलाई दिएको समर्थन समेत फिर्ता गरेको छ । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’