Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो लाग्यो, आकस्मिक अवतरण गरियो, सबै यात्रु शकुशल

अर्थ सरोकार

काठमाडौँ । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । आज विहान भरिएको उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो लागेको हो । इन्जिनमा आगो लागेपछि जहाज धादिङबाटै काठमाडौँ फर्किएको छ ।  विमानस्थलमा सो जहाज सुरक्षित अवतरण गरिएको छ । सबै यात्रु शकुशल छन्।
जहाज क्याप्टेन भरत सिंह थापाले उडाएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK