उन्नति सहकार्य लघुवित्तले सेयरधनीहरुलाई लाभांश नदिने अर्थ सरोकार २६ फाल्गुन २०७९, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तिय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । कम्पनीको फागुन २५ गते बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश बितरण नगर्ने निर्णय गरेको हो । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’