×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

Artha Sarokar

५ चैत्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

रास्वपाको आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको रास्वपाका सचेतक सन्तोष परियारले जानकारी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ । प्रतिनिधिसभामा रास्वपाका १९ जना सांसद रहेका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी