×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसदमा सांसद हरि ढकालको प्रश्न – ‘लगानीकर्ताले कति रकम गुमाएपछि सेयर बजारमा सरकारको ध्यान जान्छ?’

PRIME CA
GLOBAL IME BANK

संसदमा सांसद हरि ढकालको प्रश्न – ‘लगानीकर्ताले कति रकम गुमाएपछि सेयर बजारमा सरकारको ध्यान जान्छ?’

१२ चैत्र २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सांसद हरि ढकालले सेयर बजारप्रति सरकारको ध्यान कहिले जान्छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको शुन्य समयमा सांसद ढकालले यस्तो प्रश्न गरेका हुन् ।
ढकालले १९ महिनाको अवधिमा सेयर लगानीकर्ताले १४ खर्ब गुमाईसकेको उल्लेख गर्दै लगानीकर्ताले कति खर्ब गुमाएपछि सरकारले सेयर बजारबारे ध्यान पुर्याउछ भन्दै प्रश्न गरेका हुन्।
‘१९ महिनादेखि निरन्तर ओरालो लागेको शेयरबजारबाट लगानीकर्ताले १४ खर्ब लगानी गुमाईसकेका छन्, अब कति खर्ब गुमाएपछाडी सरकार ध्यान पुर्याउने हो , ध्यान दिने हो . लगानीकर्ताले अब कति रकम , कति लगानी गुमाउने पर्ने हो ?’ संसदमा उनले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: