काठमाडौँ । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको गाडीको सर्भिसिङ सेन्टरमा भीषण आगलागी भएको छ । आगलागी हुँदा ७ वटा गाडी जलेका छन् । आगलागीका कारण ७ गाडीसँगै ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेका छन् ।
विहान ४:४७ देखि लागेको आगो ५:१५ मा नियन्त्रणमा लिईएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहका अनुसार क्षतिको थप विवरण आउन बाँकी छ ।
उनका अनुसार जलेकामध्ये केही इलेक्ट्रिक गाडीहरु पनि छन् ।
Photo : Archive
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्