Skip to content
LAXMI SUNRISE BANK

रवि लामिछानेविरुद्धको मुद्धाको पेशी मंगलबारलाई तोकियो

अर्थ सरोकार

काठमाडौँ । रवि लामिछानेविरुद्धको मुद्धाको पेशी मंगलबारलाई तोकिएको छ । राहदानी दुरुपयोगको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गैरकानूनी रुपमा उन्मुक्ति दिइएको भन्दै युवराज पौडेल (सफल) ले सर्वोच्च अदालतमा रिट दर्ता गरेको मुद्धामा मंगलबार बहस हुने भएको हो ।

राहदानी दुरुपयोग गरेको भनी परेको उजुरीमा अनुसन्धान गरेको प्रहरीले लामिछानेमाथि मुद्दा नचल्ने राय सहित प्रहरीमा प्रतिवेदन पेश गरेको थियो ।

यो मुद्धामा रविले हारे भने रविले चुनावमा उठ्न पाउने छैनन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK