×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

Artha Sarokar

२३ चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६३ रुपैयाँ १७ पैसा र बिक्री दर १ सय ६३ रुपैयाँ ९१ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ २२ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ८७ पैसा रहेको छ । यता अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ९१ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ५१ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार बिहीबार कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८१ पैसा र बिक्री दर ३५ रुपैयाँ ९७ पैसा रहेको छ भने भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ र बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तो छ अन्य मुलुकको मुद्राको विनिमय दरः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी