×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबारको विनिमय दर यस्तो…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शुक्रबारको विनिमय दर यस्तो…

Artha Sarokar

२४ चैत्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार शुक्रबार बेलायती एक पाउण्डको खरिद दर १ सय ६२ रुपैयाँ ८७ पैसा र बिक्री दर १ सय ६३ रुपैयाँ ६२ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ५२ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ १८ पैसा रहेको छ । यता अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ७२ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ३२ पैसा पुगेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६० पैसा र बिक्री दर ३५ रुपैयाँ ७७ पैसा रहेको छ ।

योसँगै शुक्रबार भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तो छ अन्य मुलुकको मुद्रको विनिमय दरः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी