काठमाडौं । नेपाल राष्ट्र बैंकले बैशाख ३ गते (आइतबार)का लागि लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आइतबार एक युरोको खरिद दर १ सय ४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ ०९ पैसा रहेको छ । त्यस्तै, आइतबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६३ रुपैयाँ ४४ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ १९ पैसा रहेको छ ।
त्यस्तै, आइतबार अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ६७ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ २७ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५ रुपैयाँ ८५ पैसा रहेको छ । यता भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्