काठमाडौँ । आज (बिहीबार) सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो ।
बुधबार तोलाको एक लाख १० हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख नौ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज प्रति १० ग्राम सुनको मूल्य ९४ हजार एक सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ४९ रुपैयाँ कायम गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्