काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १ सय ३१ रुपैयाँ १४ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ७४ पैसा पुगेको छ ।
त्यस्तै, शुक्रबार युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ८९ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ५५ पैसा रहेको छ । योसँगै बेलायती पाउण्ड एकको खरिद दर १ सय ६३ रुपैयाँ १५ पैसा र बिक्री दर १ सय ६३ रुपैयाँ ९० पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको छ ।
कस्तो छ अन्य देशहरुको मुद्राको विनिमय दर ?

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्