काठमाडौं । मतदान केन्द्रमा होहल्ला गर्ने ४ जना पक्राउ परेका छन् । बाराको देवताल गाउँपालिका वडा नं.२ कल्याणपूर मतदान केन्द्रमा होहल्ला गर्ने ४ जना पक्राउ परेका हुन् ।
मतदानको क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन चार जनालाई नियन्त्रणमा लिएइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार हाल उक्त मतदानस्थलमा मतदान जारी भइसकेको छ ।
बारा निर्वाचन क्षेत्र नं. २ मा हालसम्म २० प्रतिशत मदतान भइसकेको छ । मतदान साँभ ५ बजेसम्म हुनेछ ।
गत मंसिर ४ को निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन गरिएको हो । उपनिर्वाचनमा रास्वपाका डा. स्वर्णिम वाग्लेसँगै नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाललगायतका उम्मेदवार चुनावी मैदानमा छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्