Skip to content
LAXMI SUNRISE BANK

बारामा सर्वदलीय बैठक सकियो, मतगणना सुरु गर्ने तयारी

अर्थ सरोकार

काठमाडौं । बारा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु गर्ने तयारी गरिएको छ । मतगणनाका लागि बसेको सर्वदलीय बैठकले केही बेरमा गणना सुरु गर्ने निर्णय गरेको हो ।

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK