Skip to content
LAXMI SUNRISE BANK

चितवन २ को मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति

अर्थ सरोकार

काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचन भएको चितवन २ को मतगणना दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । आइतबार बसेको सर्वदलीय बैठकले मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति गरेको हो ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ को मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा सुरु हुनेछ ।

चितवन–२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK