Skip to content
LAXMI SUNRISE BANK

उपनिर्वाचन अपडेटः बारा २ मा जसपाका यादवलाई पछि पार्दै जनमतका कुशवाह अगाडि

अर्थ सरोकार

काठमाडौं । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पछि पार्दै जनमतका शिवचन्द्र कुशवाहले अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणामअनुसार कुशवाहले ११ सय ४६ मत प्राप्त गर्दै अग्रता कायम गरेको हुन् । यता जसपाका उपेन्द्र यादवले भने ११ सय १७ मतसहित दोस्रो स्थान पछ्याईरहेका छन् ।

त्यस्तै, तेस्रो स्थानमा ५ सय ३८ मतसहित नेकपा एमालेका पुरुषोत्तम पौडेल देखिएका छन् भने रास्वपाका रमेश खरेल २ सय ४४ मतसहित चौथो स्थानमा देखिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK