Skip to content
LAXMI SUNRISE BANK

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले जारी गरेको विनिमय दरअनुसार बुधबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६२ रुपैयाँ ७१ पैसा र बिक्री दर १ सय ६३ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै, बुधबार युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ७३ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ७७ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ३७ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७९ पैसा र बिक्री दर ३५ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तो छ अन्य देशको मुद्राको विनिमय दरः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK