काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ५३ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ १३ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ १९ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ८५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६३ रुपैयाँ ०१ पैसा र बिक्री दर १ सय ६३ रुपैयाँ ७६ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार बिहीबार कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७२ पैसा र बिक्री दर ३५ रुपैयाँ ८९ पैसा तथा साउदी अरवियन रियाल ३४ रुपैयाँ ८० पैसा र बिक्री दर ३४ रुपैयाँ,९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तो छ अन्य देशको मुद्राको विनिमय दरः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्