Skip to content
LAXMI SUNRISE BANK

एनएमबी बैंकका ग्राहकलाई सामसुङ वासिङ मसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशतसम्म छुट

अर्थ सरोकार

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले एनएमबी स्मार्ट नारी बचत खाताका ग्राहकहरूलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङ (हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड) सँग साझेदारी गरेको छ ।

एनएमबीका ग्राहकहरूले वासिङ मेसिन र माइक्रो वेभ ओभन खरिदमा २३ प्रतिशतसम्म छुट र ‘एनएमबी मोबाइल एप’ मार्फत भुक्तानी गर्दा थप एक हजार ५ सय रुपैयाँसम्म छुट पाउने छन् ।

यो अफर प्राप्त गर्नका लागि ग्राहकसँग एनएमबि स्मार्ट नारी बचत खाता हुनुपर्ने छ । अफर सीमित अवधिको लागि मात्र उपलब्ध गराइएको बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK