काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २.२७ अङ्कले घटेर १८८९.७३ बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल २६९ कम्पनीको २१ लाख ७४ हजार ९ सय १४ कित्ता सेयर खरिद बिक्री हुँदा ७३ करोड ९६ लाखमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एभरेष्ट बैँकको भएको छ । यस कम्पनीको ३ कारेड ७६ लाख ९१ हजार ४ सय १९ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बिहिबार सेयर बजारमा सिटिजन्स् म्युचुअल फण्ड –२ का लगानीकर्ताहरु मालामाल भएका छन् । यस अलवा तेह्रथुम पावर कम्पनी, ट्रागन रेजेन्सी होटेल लिमिटेड, सुपर मादी हाइड्रोपावर लिमिटेड र आरबीबी म्युचल फण्ड –१ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः
यसैबीच बिहिबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एभरेष्ट बैँकको भएको छ । यस कम्पनीको ३ कारेड ७६ लाख ९१ हजार ४ सय १९ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, शिभम् सिमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ट्रागन रेजेन्सी होटेल लिमिटेड र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा एनआइबीएल ग्रोथ र एनएमबी डेबेन्चर ८.५०%–२०८७/८८ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यी कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । युनिलेभर नेपाल लिमिटेड, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्चेम –२ र कुमारी धरावृद्धि योजनामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्