×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैशाख २७ बाट एकीकृत कारोबार सुरु गर्दै आइएमई जनरल र प्रुडेन्सियल इन्सुरेन्स

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

वैशाख २७ बाट एकीकृत कारोबार सुरु गर्दै आइएमई जनरल र प्रुडेन्सियल इन्सुरेन्स

Artha Sarokar

१८ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्सुरेन्स कम्पनीले वैशाख २७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई कम्पनीबीच मर्जर पश्चात आईजीआई प्रुडेन्सियल इन्सुरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल धितोपत्र बोर्डले वैशाख १२ गते र बिमा प्राधिकरणले चैत २६ गते अन्तिम स्वीकृति दिइसकेको छ । यी दुई कम्पनीबीच माघ २७ गते १ः१ अनुपातमा मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी