काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेताहरुलाई चोरको संघ्या दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै बालेनले नयाँ–पूराना सबै नेताहरु चोर भएको आरोप लगाएका हुन् ।
बालेनले फेसबुकमा पोष्ट गरेको उक्त स्टाटसमार्फत कसैलाई पनि देशको माया नभएको टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, ‘नयाँ पुरानो सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्