Skip to content
LAXMI SUNRISE BANK

सिडिएससी एण्ड क्लियरिङ लिमिटेडको सेवा अवरुद्ध हुने

अर्थ सरोकार

काठमाडौं । सिडिएससी एण्ड क्लियरिङ लिमिटेडको सेवा अवरुद्ध हुने भएको छ ।

सिंहदरवारस्थित रास्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा संचालित डाटा सेन्टरमा स्थापना गरेको प्राइमरी डाटा सेन्टरमा र्याक स्थान्तरण, सर्भर माइग्रेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने सिडिएससीले जनाएको हो ।

सिडिएससीले प्रकाशित गरेको सुचना अनुसार वैशाख २१ गते साँझ ५ बजेदेखि अधिकतम एक दिनसम्म सम्पूर्ण सेवाहरु अवरुद्ध हुनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK