काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन नगर प्रहरीलाई निलम्बन गर्ने तयारी गरेको छ । डिउटीकै क्रममा प्रहरी पोसाकमै जुवातास खेलेको पाइएपछि महानगरले तीनजना नगर प्रहरीलाई निलम्बन गर्ने तयारी गरेको हो ।
कार्यालयमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएपछि महानगरले नगर प्रहरी निरिक्षक निरकुमार बस्नेत, हवल्दार प्रयास घिमिरे र जवान रुपेश बानियाँलाई निलम्बन गर्ने तयारी गरेको हो ।
निलम्बनको तयारी गरिएका हवल्दार प्रयास घिमिरे महानगरकी उपप्रमुख सुनिता डंगोलका पूर्व पिएसओ हुन् । हाल उनीहरु तीनैजनालाई अनुसन्धानको प्रक्रियामा ल्याइएको महानगरले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्